काँग्रेसले गर्यो सुनसरी-१ बाट उम्मेदवारको नाम सिफारिस
सुनसरी । नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १बाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आठ जनाको नाम सिफारिस भएको छ । पार्टीका कोशी प्रदेश महामन्त्री उमेश थापा, महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामा...