काँग्रेसले ईश्वरी न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापतिको उम्मेदवार बनाउने
काठमाडौँ । नेपाली काँग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापतिको उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई बनाउने भएको छ । मंगलबार बसेको काँग्रेस पदाधिकारी बैठकले समितिका सदस्य समेत रहेका न्यौपानेलाई सभापतिको उम्मेदवार...