माओवादीले गर्यो ग्रामथान गाँउपालिकाको अध्यक्षको उम्मेदवार घोषणा
काठमाडौँ । नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाँउपालिकाको अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । मङ्सिर १६ गते हुने उपनिर्वाचनमा मनोनारायणा माझीलाई अध्यक्षको उम्मेदवारको रूपमा अगाडि सारेको हो । सो पालिकाका...