बझाङमा माओवादीले उम्मेदवारी फिर्ता नलिने, उम्मेदवारलाई सहयोग गर्न आग्रह
काठमाडौँ । नेकपा माओवादी केन्द्रले बझाङ प्रदेश सभा १ मा आफ्ना उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेको छ । मंगलबार सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेलसहित प्रदेश समितिका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठकले...