बाढीबाट क्षतिग्रस्त ऊर्जा क्षेत्र पुनरुत्थान गर्न ३ खर्ब ९० अर्ब आवश्यक
काठमाडौँ । भोटेकोशी-त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त ऊर्जा क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ। ऊर्जा,...