खाना पकाउने एलपी ग्यासमा कृत्रिम अभाव र कालोबजारी नगर्न प्रशासनको चेतावनी
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थालाई सहज, नियमित र पारदर्शी बनाउन व्यवसायीलाई कृत्रिम अभाव सिर्जना नगर्न तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री–वितरण नगर्न चेतावनी दिएको...