रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
काठमाडौँ । रामेछाप जिल्लामा सोमबार भएको सवारी दुर्घटनामा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री ओमप्रकाश अर्यालले अस्पताल पुगेर जानकारी लिएका छन्। गृहमन्त्री अर्यालसहितको प्रतिनिधिमण्डलले छाउनीस्थित नेपाली सेना अन्तर्गत...