ललितपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गृहमन्त्रीसहितको उच्चस्तरीय टोलीद्वारा अवलोकन
ललितपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई व्यवस्थित, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्ने उद्देश्यका साथ गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर, प्रमुख...