२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुरु

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी ललितपुरमा शुरु भएको छ । बागमती प्रदेश सरकारका आन्तरिक मामिला मन्त्रालय तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा गोष्ठी शुरु गरिएको हो ।

गोष्ठीमा प्रदेशअन्तर्गतका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ । कार्यक्रमको उद्घाटन बागमती प्रदेशका गृहमन्त्री ओम प्रकाश अर्यालले गरेका हुन् । 

उद्घाटन सत्रमा गृहसचिवसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत सुरक्षा  अधिकारीहरूको उपस्थिति रहेको छ ।

गोष्ठीमा प्रदेशभित्रको समग्र शान्ति–सुरक्षा अवस्था, अन्तरनिकाय समन्वय, अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा आगामी दिनमा अवलम्बन गर्नुपर्ने सुरक्षा रणनीतिबारे छलफल हुने गृह प्रशासनले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी गराएको छ ।