जागिर छाड्ने भए खबर गर्न ट्वीटरका कर्मचारीलाई एलन मस्कको आग्रह
काठमाडौँ । ट्वीटरका मालिक एलन मस्कले ट्वीटरमा काम गर्ने वा छोड्ने निर्णय लिन सबै कर्मचारीलाई बिहीबार साँझ ५ बजेसम्मको समय दिएका छन्। त्यस अवधिभित्र मस्कको योजनाअनुसार काम गर्न तयार रहे...