प्रशासनमा कर्मचारी टिकाउनै मुस्किल छ : गृह सचिव सिंह
काठमाडौँ । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रशासन क्षेत्रमा कर्मचारी टिकाउन मुस्किल हुने गरेको बताएका छन्। इलाका प्रशासन कार्यालय, टीकापुरको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै उनले कामको चापका कारण प्रशासन...