उपल्लो डोल्पामा कर्मचारी र निर्वाचन सामग्री हेलिकोप्टरमार्फत पठाउन माग
काठमाडौँ । हिमपातका कारण उपल्लो डोल्पाका मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री हेलिकोप्टरमार्फत पठाउन निर्वाचन आयोगसँग अनुमति माग गरिएको छ । कात्तिकसँगै धो, तीन्जे, साल्दाङ्ग, छार्कामा पर्ने मतदान केन्द्रसम्म पुग्ने...