कर्मचारीको पोसाक नेपाली कपडाको हुनुपर्छ भन्ने घोषणा गर्न सरकार किन डराउँछ ?
काठमाडौँ । नेकपा(एमाले)की सांसद नविना लामाले सरकारी कर्मचारीको पोसाक र कार्यालयका फर्निचर नेपाली सामग्रीबाट बनेको हुनुपर्ने अनिवार्य नीति ल्याउनुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको शनिवारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति...