तीन महिनामा स्थानीय तहका २३४ कर्मचारी हेरफेर, ८४ जनालाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ महिनाको अवधिमा मात्रै २ सय ३४ जना कर्मचारी सरुवा गरेको छ । मन्त्रालयले बुधवार सार्वजनिक गरेको स्वतः प्रकाशन अनुसार २०७८ माघ...