अस्पतालका कर्मचारी कुट्ने व्यक्ति पक्राउ
सङ्खुवासभा । जिल्ला अस्पतालमा कार्यरत दुई जना कर्मचारीलाई हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन्। अस्पतालका कर्मचारी माथि हातपात गरेको आरोपमा हेल्थ असिस्टेन्ट तथा निवर्तमान प्रशासन प्रमुख दिपेश श्रेष्ठलाई...