हेलम्बु गाउँपालिकाले माग्यो जनप्रतिनिधि र कर्मचारीको सम्पत्ति विवरण , भदौ १५ भित्र बुझाउन निर्देशन
काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र गाउँपालिकामा रहेका शिक्षक शिक्षिकाको सम्पत्ति विवरण मागेको छ । आगामी भदौ १५ गतेभित्र गाउँपालिकामा सम्पत्ति विवरण बुझाउन उनीहरुलाई भनिएको छ । सार्वजनिक...