संघीय निजामती ऐन चालु अधिवेशनबाटै जारी नभए सङ्घर्ष
काठमाडौँ । संसद्को चालु अधिवेशनबाटै सङ्घीय निजामती सेवा ऐन जारी गर्न संयुक्त ट्रेड युनियन सञ्जालले माग गरेको छ । सङ्घीयताको चार वर्षभन्दा बढी समय बित्दा पनि कर्मचारी प्रशासनसम्बन्धी कानुन निर्माणमा...