घोडाघोडी नगरमा पाँच दिन कर्मचारीको खाना समय कटौती, कार्यालय समय पनि थप
कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले पाँच दिनको लागि कार्यालय समय थप गरेको छ । आज (आइतबार) एक सूचना जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यले भोलि (सोमबार) देखी लागू...