सरुवाले विकृत बन्दै सामान्य प्रशासन
काठमाडौँ । स्थायी सरकारको रूपमा रहेको निजामती सेवाको केन्द्रीय निकाय हो सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । देशभर कार्यरत विभिन्न तहहरूमा कार्यरत कर्मचारीहरूको माग, पदस्थापन, तालीम, सरुवा, अभिलेख व्यवस्थापन...