सरकारद्वारा स्थानीय चुनावमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई धन्यवाद
काठमाडौँ । सरकारले स्थानीय तह सदस्य निर्वाचनमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरूलाई धन्यवाद दिएको छ । वैशाख ३० गते देशभर एकै चोटि भएको स्थानीय तह निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूको...