राष्ट्र बैङ्कमा जागिरको अवसर, ४५ सहायक निर्देशकसहित ८३ कर्मचारी माग
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले ठुलो सङ्ख्यामा कर्मचारीको माग गरेको छ। अनलाइनबाट दरखास्त माग गरेको बैङ्कले सहायक निर्देशक(अधिकृत तृतीय) प्रशासनतर्फ ४५ जना, लेखा तथा लेखा परीक्षण ६, वाणिज्य कानुन दुई,...