ग्लोबल आइएमई बैंक : वार्षिक तलबी बिदा लिने कर्मचारीले सात दिन अनिवार्य आन्तरिक भ्रमण गर्नुपर्ने
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूले वार्षिक अनिवार्य बिदा लिँदा कम्तीमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरूमा अनिवार्य रूपमा भ्रमण गर्ने गरी बिदा लिनुपर्ने व्यवस्था बैंकले गरेको छ ।...