कर्मचारीहरूको निर्वाचन कार्यक्रम सार्वजनिक, कार्तिक २५ बाट आचारसंहिता लागू
काठमाडौँ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन, २०७७ को निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। प्रमुख निर्वाचन अधिकृतको कार्यालयले मङ्गलवार कार्य तालिका सार्वजनिक गर्दै कात्तिक २५...