कर्मचारी व्यवस्थापन र निजामती विधेयक
व्यवस्थापनविद् डेल योडरका अनुसार “कर्मचारी व्यवस्थापन, व्यवस्थापनको त्यो भाग हो, जुन शक्तिका अन्य साधनहरू भन्दा बेग्लै, जनशक्तिको प्रभावकारी नियन्त्रण र प्रयोगसँग सम्बन्धित छ ।” प्रस्तुत भनाइले व्यवस्थापन भित्र पनि कर्मचारी...