कर्मचारीतन्त्र भित्रका विकृति र पुनर्गठन मागको सान्दर्भिकता
कर्मचारीतन्त्र राज्य सत्ता सञ्चालनको मेरुदण्ड हो । यसले राजनीतिकर्मीहरुले बनाएका नीति निर्णयहरू कार्यान्वयन गर्ने गर्दछ । नीति निर्णयहरू कार्यान्वयन मात्रै होइन नयाँ नीति निर्माणका लागि धरातल तयार पारिदिने काम समेत...