उच्च मनोबल भएका कर्मचारीले मात्रै राष्ट्रका लागि काम गर्न सक्छन् र हामी काम लगाउन सक्छौँ : मन्त्री ठगुन्ना
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ राजनीतिक नेतृत्व पाएको छ । लाखौँ कर्मचारीको केन्द्रीय निकायका रुपमासमेत रहेको सामान्य प्रशासन मन्त्रालयको राजनीतिक तथा प्रशासनिक नेतृत्वप्रति सबैको साँचो हुनु स्वाभाविकै हो...