निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनका माग उपर आलोचनात्मक टिप्पणी
प्रशासनिक सङ्घीयतालाई मूर्त रूप दिन सङ्घीय निजामती सेवा ऐन जारी गर्नु अहिलेको एक महत्त्वपूर्ण आवश्यकता हो । यसका साथै प्रदेश र स्थानीय तहका कर्मचारी सम्बन्धी ऐनहरूको लागि यो ऐन मार्गदर्शक...