जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा अत्यावश्यकबाहेकका सेवा स्थगित
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको छ । कार्यालयले शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्धाको सुनुवाई र विपद व्यवस्थापनवाहेकका सेवा स्थगन गरेको हो ।...