ट्विटरका कर्मचारीले अब सधैं घरबाटै काम गर्न सक्ने
काठमाडौं । सामाजिक सञ्जाल ट्विटरका कर्मचारीले अब सधैं घरबाटै काम गर्न सक्ने भएका छन्। अमेरिकाको सन फ्रान्सिस्कोमा मुख्यालय रहेको ट्विटरका करिब पाँच हजार कर्मचारीले मार्चको शुरुआतदेखि नै घरबाट काम गर्दै...