सरकारी कर्मचारीले नियमित काममा आउनुपर्ने
काठमाडौँ । सरकारले सरकारी कर्मचारीहरुले नियमित काममा आउनु पर्ने स्पष्ट पारेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारी तथा सार्वजनिक संस्थानका कर्मचारीहरुले विदा नलिई नियमित काम गर्नुपर्ने स्पष्ट पारेको हो...