एक थान कागजले नानी देखि लाग्या बानी सुध्रिन्छ भन्ने ग्यारेन्टी के ?
निजामती कर्मचारी र संस्थान तथा सुरक्षा निकायका कर्मचारीलाई एउटै नीति अन्तर्गत राख्न भन्दै सदाचार नीतिको निर्माण गरिएको छ। खासगरी सरकारी कर्मचारीले गैरसरकारी संस्थासँग आफ्नो पेशागत मर्यादा र उत्तरदायित्वमा आँच नआउने...