कर्णालीका कर्मचारीलाई साइकल
काठमाडौँ । कर्णाली प्रदेश सरकारले सरकारी कर्मचारीलाई साइकल वितरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका १० जना कर्मचारीबाट सुरु गरिएको साइकल वितरण अभियान प्रदेश मन्त्रालयका सबै कर्मचारीसम्म पु¥याउने तयारी...