क्यान्टिनबाट खाना चोरेको आरोपमा बैंकका कर्मचारी जागिरबाट निकालिए
एजेन्सी । अफिसको क्यान्टिनबाट खाना चोरेको आरोपमा लन्डनको एक बैंकका कर्मचारी जागिरबाट निकालिएका छन् । वार्षिक १० लाख पाउन्ड सम्म कमाइ गर्ने एक हाइप्रोफाइल बैंकका कर्मचारी अफिसको क्यान्टिनबाट खानेकुरा चोरेको...