नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि भ्रमणमा, कामकाज ठप्प
भोजपुर । भोजपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी भ्रमणमा हिँडेपछि सेवा प्रवाहमा समस्या भएको छ । नगरप्रमुख कैलाशकुमार आले, उपप्रमुख ममिता राई, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, लेखाप्रमुख सुरेन्द्रकुमार श्रेष्ठ, चारजना...