अवकाश प्राप्त कर्मचारीलाई अख्तियारको नेतृत्वमा लैजानेबारे छलफल हुने : रामहरि खतिवडा
काठमाडौँ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सरकारी सेवाबाट निवृत्त भएका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त वा आयुक्त बनाउने वा नबनाउने भन्ने विषयमा कानुन निर्माणका क्रममा...