संसद सचिवालयका कर्मचारीको मागबारे छलफल गर्न बसेको बैठक सकारात्मक
काठमाडौँ । संसद सचिवालयका कर्मचारीको आन्दोलन लगायतको विषयमा छलफल गर्न सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राखेको बैठक सकारात्मक भएको छ । राज्यव्यवस्था समितिको हलमा बसेको बैठकले...