प्रशासन प्रभाव : कर्मचारी सरुवा अनिश्चित कालका लागि स्थगित
काठमाडौँ । निजामती कर्मचारीहरूको सरुवा स्थगित गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव स्तरीय निर्णयबाट अनिश्चित कालका लागि कर्मचारीहरूको सरुवा स्थगित गरेको हो । गत बिहीबार गरेको...