काम बिगार्ने कर्मचारी, गाली खाने मन्त्री र सांसद भन्दै स्वास्थ्य मन्त्रीले उठाए प्रश्न
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले चिकित्सकहरूको रोजाइ सुगम र सहर हुने गरेको बताएका छन् । सरुवा गरिएको ठाउँमा जानुभन्दा पनि शक्तिको दुरुपयोग गरेर भएपनि सुगम र सहरहरू चिकित्सकको...