सर्वोच्चभित्रको ट्युसन सेन्टरमा कर्मचारी संगठनको तालाबन्दी
काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी संगठनले सर्वोच्च अदालतको भवनमा लोक सेवा आयोगले लिने परीक्षाको तयारीका लागि सञ्चालन गरेको ट्युसन सेन्टरमा तालाबन्दी गरेको छ । परीक्षाको तयारीका लागि प्रतिव्यक्ति १३ हजार...