करेन्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु
सुर्खेत । विद्युत् प्राधिकरण सुर्खेतका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-३, तातापानीका २८ वर्षीय विशाल केसी रहेका छन् । बराहताल गाउँपालिका-८, कुनाथरीमा विद्युत् मर्मत...