करारका कर्मचारी नहटाउने सहमतिपछि धरानले ल्यायो पौने २ अर्बको बजेट
काठमाडौँ । करारमा रहेका कर्मचारीहरूको सम्झौता नवीकरण गर्ने सहमति भएपछि धरान उपमहानगरले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट आएको छ । करारका कर्मचारीको सम्झौता नवकिरण गर्ने की नगर्ने विषयमा विवाद...