फास्ट ट्र्याक सडकका लागि सेनाले माग्यो वृक्षारोपण हेरालुका लागि ८ जना कर्मचारी
काठमाडौँ । काठमाडौँ-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजनाका लागि नेपाली सेनाले वृक्षारोपण हेरालु पदका लागि कर्मचारी माग गरेको छ। सेनाले आज एक सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदका लागि करारमा...