कर्मचारीको कोटामा मन्त्रीका छोरा विदेश शयर, सिंहदरवारमै लागू भएन सचिवको निर्णय
काठमाडौँ । नेपाल सरकारका सचिवको निर्णय सिंहदरवारमै लागू हुन छोडेको छ । राष्ट्रिय सतर्कता केन्द्रको सचिवस्तरको निर्णय लत्त्याउँदै खानेपानी मन्त्री महिन्द्र राय यादवका छोरा सुनिल यादव विदेश उडेका छन् ।...