निजामती विधेयकप्रति स्थानीय तहमा समायोजन भएका कर्मचारी असन्तुष्ट, संघर्ष समिति बनाउँदै
काठमाडौँ । प्रतिनिधि सभामा पेस भएको संघीय निजामती सेवा विधेयकप्रति स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूले असन्तुष्टि जनाएका छन् । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न...