‘कर्मचारी र नेता भएपछि जसरी पनि कमाउनुपर्छ भन्ने शिक्षाले देश ध्वस्त पार्यो’
काठमाडौँ । सांसद चित्रबहादुर केसीले कर्मचारी भएपछि जसरी पनि अकुत सम्पत्ति कमाउनुपर्छ भन्ने ‘शिक्षा’ले नेपाल ध्वस्त भएको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उनले...