कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था : ओली
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा आर्थिक सङ्कट गहिरिँदै गएको बताएका छन् । वर्तमान सरकारले देशको अर्थतन्त्रलाई जोगाउन असफल भएको आरोप समेत उनले लगाएका...