रिक्त दरबन्दी र कर्मचारीको विवरण सात दिनभित्र पठाइसक्न सामान्यको पत्र
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकायलाई रिक्त दरबन्दी र कर्मचारी विवरण पठाउन एकैसाथ परिपत्र गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, सचिवालय र आयोगलाई छुट्टाछुट्टै परिपत्र...