सामान्यलाई अख्तियारको सुझाव, निमित्त तोक्दा जेष्ठ कर्मचारीलाई मात्र तोक
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त भई निमित्त तोक्नु पर्दा जेष्ठ कर्मचारीलाई तोक्न सुझाव दिएको छ । कर्मचारी सरुवामा बेतिथिका कारण पालिकाहरू प्रमुख प्रशासकीय अधिकृत...