महिला कर्मचारीलाई तीजको भोलिपल्ट बिदा नदिइने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलि (मंगलबार) ऋषि पञ्चमीको दिनमा महिलाहरूलाई बिदा नहुने जनाएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै बिदा नभएको जानकारी दिएको हो। महानगरपालिका आन्तरिक प्रशासन महाशाखा प्रमुख सरिता...