सचिव सरुवामा ‘बिचौलिया’को बिगबिगी, अख्तियारको निगरानीले रोकिएला त साँठगाँठ !
काठमाडौँ । सरकारी संयन्त्रमा ‘बिचौलिया’को बिगबिगी नौलो होइन, ल्याकत अनुसारका ठाउँमा औकात अनुसार गरिने लेनदेनका कुरा पनि गोप्य छैनन् । तल्लो तहका कर्मचारीबाट हुने सामान्य कामका लागि सेवाग्राहीलाई सहजीकरण गरिदिएबापत...